ब्रेकिङ न्युज

हामीले राम्रो काम गर्दागर्दै भ्रष्टहरूले हटाएको जनताले बुझ्न थालेका छन् : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफुहरुले राम्रो काम गर्दागर्दै भ्रष्ट, माफियाहरूले हटाएको बताउका छन्। केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ...

कानून नबन्दा संविधान कार्यान्वयनमा चुनौती थपियो : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं- राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानप्रतिको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार गर्नुपर्ने बताएका छन् । संविधान दिवसको सन्दर्भमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले पश्चगामी सोचका स ...

'जान्नेलाई छान्नेले दिन खोजेको विकल्प स्पष्टै भएन र '

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै वैकल्पिक राजनीतिले कस्तो विकल्प दिन खोजेको हो भन्ने स्पष्ट भएको बताएका छन्।सञ्जालमा स्टाटस लेख्दै महासचिव पोखरेलले सहकारी ठगीमा मुछिएका सभा ...

राप्रपाले ४० वर्षमुनिका २० युवालाई बनायो केन्द्रीय सदस्य

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा छनोट गरेको छ । राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवलाई केन्द्रीय कार्यसमितिमा लैजान बनेको छनोट समितिले विभिन्न आधारमा छनोट गरेका युवाहरुलाई अन्त ...

सर्वाधिक मत ल्याउने दललाई पाँच वर्षसम्म सरकार चलाउन दिनुपर्छ : महामन्त्री शर्मा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभामा सर्वाधिक मत ल्याउने दलको नेतालाई पाँच वर्षसम्म प्रधानमन्त्री भएर सरकार चलाउन दिनुपर्ने बताएका छन्।महामन्त्री शर्माले सर्वाधिक मत ल्याउने दललाई पाँच वर्षसम्म सरकार चलाउन दिनुपर् ...

आईसीसी विश्वकप लिग–२ मा आज ओमानसँग खेल्दै नेपाल

काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ ।क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित ...