ब्रेकिङ न्युज

अन्तिम खेलमा स्कटल्याण्डलाई हराउँदै नेपालको रोमाञ्चक जित

फाल्गुन ९, २०७९

काठमाडौं - कप्तान रोहित पौडेल र करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा रोमाञ्चक जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिभ ...

राष्ट्रपतिमा आफ्नो उम्मेदवारीबारे मैले र पार्टीले केही सोचेको छैन : माधव नेपाल

फाल्गुन ९, २०७९

दाङ-नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारीबारे आफू र पार्टीले कुनै निर्णय गरिनसकेको बताएका छन् । देउखुरीमा मंगलबा ...

प्रधानन्यायाधीश नियुक्ति चाँडो टुङ्ग्याउन नेपाल बारको माग

फाल्गुन ९, २०७९

काठमाडौं - कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको नियुक्ति चाँडो टुङ्ग्याउन माग गरेको छ । एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे न ...

साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

फाल्गुन ९, २०७९

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत दुई वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । म ...

राष्ट्रपति पदमा कांग्रेसले जित्नुपर्छ : शेखर कोइराला

फाल्गुन ९, २०७९

सिन्धुलीमाढी - नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताएका छन् । प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेक ...

शेर्पा समुदायले आज ग्याल्पो ल्होछार धुमधामसँग मनाउँदैँ

फाल्गुन ९, २०७९

काठमाडौं - शेर्पा समुदायले १५ दिनसम्म मनाउने ग्याल्पो ल्होसार आजबाट सुरु भएको छ  ।आज बराह वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ ।शेर्पालगायत उत्तरी हिमाली क्षेत्रम ...

मौसम: प्रदेश १ सहित ३ वटा प्रदेशमा हिमपात हुने

फाल्गुन ९, २०७९

काठमाडौं - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साम ...

ग्याल्बाे ल्होसारले आन्तरिक एकतालाई थप मजबुत बनाउने छ : प्रधानमन्त्री प्रचण्ड

फाल्गुन ९, २०७९

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ग्याल्बाे ल्होसारको उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामन ...

राष्ट्रपति चुनावबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई

फाल्गुन ८, २०७९

काठमाडौं - नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावका सम्बन्धमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रदान गरेक ...

१२ बुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनु आवश्यक : प्रधानमन्त्री प्रचण्ड

फाल्गुन ८, २०७९

 काठमाडौं - प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे समझदारी पक्षधर एक ठाउँमा उभिनुपर्ने बताएका छन् । सोमबार पोखराको लेखनाथमा नेकपा (मा ...

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

फाल्गुन ८, २०७९

काठमाडौं - राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा आजदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनम ...

शैक्षिक जनशक्तिको पलायन रोक्न सबै जिम्मेवार बन्नुपर्छः प्रधानमन्त्री

फाल्गुन ८, २०७९

पोखरा-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताएका ...