काठमाडौं - युरोपा लिग अन्तर्गत आज २४ खेल हुँदैछन् । खेलहरु तीन फरक–फरक समयमा हुन लागेको हो । आजको खेलमा म्यान्चेस्चेस्टर युनाइटेडले आस्तानाको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । भने अर्को इंग्लिस क्लब आर्सनलले इन्ट्रिच फ्रांकफर्टको सामना गर्दैछ । आर्सनलले युरोपाको नकआउट चरणमा स्थान पक्का गरेको छैन तर, समूहको शीर्ष स्थानमा रहेको छ । 

आजका खेलहरु, 

राति ९ः३५ बजे

आस्तानाविरुद्ध म्यान्चेस्टर युनाइटेड

एफसी कार्सनोदारविरुछ एफसी बाजेल

ट्राबजोन्सपोरविरुद्ध गेटाफे

राति ११ः४०

योङ्ग बोइजविरुद्ध पार्तो

सेन्ट इटेनविरुद्ध जेन्ट

एजेड अल्कमारविरुद्ध पार्तीजान

बोसिक्टासविरुद्ध स्लोभान ब्राटिस्लाभा

ब्रागाविरुद्ध उल्भरह्याम्पटन

फेरेन्सभारोसविरुद्ध लुडोगेर्टेस

इस्तानबुल बासेक्सेयरविरुद्ध रोमा

फेनेरोडविरुद्ध रेञ्जर

उल्फसवर्गविरुद्ध मोन्चेनग्लाडब्याच

राति १ः४५ बजे

भिक्टोरियाविरुद्ध स्ट्याण्डर्ड लिग

सेल्टिकविरुद्ध रेनेस

आर्सनलविरुद्ध इन्ट्रिच

माल्मोविरुद्ध डिनामो कियाभ

स्पोर्टिङविरुद्ध पीएसभी

डुडलेङ्गविरुद्ध अपोइल निकोसिया

लाजियोविरुद्ध सीएफआर क्लुज

सेभियाविरुद्ध क्वाराबाग एफके

रोसेनवर्गविरुद्ध एलएएसके

लुगानोविरुद्ध कोभेनहेभन