नवलपरासी - नवलपरासीको सुनवलबाट ११ बर्षीया बालिकालाई १ महिनादेखि बलात्कार गरेको आरोपमा प्रहरीले ६० बर्षीय ठुलोबुबालाई पक्राउ गरेको छ ।

ठुलो बुवाको घर बस्दै आएकी ११ बर्षीया बालिकालाई उनकै ठूलो बुवाले बलात्कार गर्ने गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाको अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।