ब्रेकिङ न्युज

देशभर आजदेखि आर्थिक गणना हुँदै, असारको पहिलो साताभित्र सम्पन्न हुने

काठमाडौं - देशभर आजदेखि दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न ...

काठमाडौंमा सुरु भयो रात्रिकालीन बस सेवा

काठमाडौं - काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सुरु गरिएको छ। साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रुटमा सेवा सञ्चालन गरेको हो।पूर्व–पश्चिम रुटमा एयरपोर्टदेखि थानकोटसम्म विभिन्न मुख्य स्थानहरू हुँदै बस चल्नेछ भने उत्तर–दक्षिण रुटमा ...

राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा सार्वजनिक

काठमाडौं - सरकारले शासकीय सुधारलाई लक्षित गर्दै तयार पारेको १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त अवधारणापत्रमा समावेश विषयहरूमा  राजनीतिक दल तथा सरोकारवाला पक्ष ...

सदस्यता अध्यावधिक नगर्ने पार्टीको क्रियाशील सदस्य रहनु हुन्न: सभापति थापा

काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक नगर्नेहरु पार्टीको सदस्य नरहने बताएका छन् ।मंगलबार काठमाडौं वडा नम्बर ३० स्थित पार्टीको वडा कार्यालयमा पुगेर पार्टीको क्रियाशील सदस्यताको अध्यावधिक गर्नका लागि न ...

ट्रकको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी निरीक्षक लामाको निधन

काठमाडौं - ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक अभय लामाको निधन भएको छ । आइतबार राति तारकेश्वर नगरपालिका–८ डाँडागाउँस्थित सडकमा ३२ वर्षीय लामा सवार बाप्र०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ...

गृहमन्त्री गुरुङद्वारा नारायणगढ-बुटवल सडक खण्ड अनुगमन

काठमाडौं - गृहमन्त्री सुधन गुरुङले नारायणगढ-बुटवल सडक खण्डको अनुगमन गरेका छन् । अनुगमनका क्रममा आज गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए।गृहमन्त्री गुरुङले काम समयमा सम्पन्न नगर्दा य ...