चिनियाँ राष्ट्रपति दशैं लगतै नेपाल आउने
खबर एक्सप्रेस
२०७६-०६-०४ ११:०० मा प्रकाशित
Total Shares: 824
काठमाडौं - चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैं लगतै नेपाल भ्रमणमा आउने भएका छन् । मोदीसँगको अनौपचारिक सम्मेलनपछि सी भारतबाट सिधैं नेपाल आउने भएका हुन् ।
सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जाने कार्यक्रम छ । सम्मेलन तमिलनाडूमा हुने बुझिएको छ । अघिल्लो बर्ष मोदी चीन पुगेका थिए ।
स्रोतका अनुसार सी १४ अक्टोेबर अर्थात २७ असोजमा नेपाल आएर भोलिपल्टै स्वदेश फर्किने् बुझिएको छ । सो अवसरमा सीसँग सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेताहरुसँग छलफल हुुनेछ ।
फेसबुक पेज Like गर्नुहोस