खबर एक्सप्रेस२०७६-०९-११ ११:०० मा प्रकाशित Total Shares: 411
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिस गरेर निवास फर्किएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली नियमित डाइलासिस गरी त्रिवि शिक्षण अस्पतालबाट निवास फर्किएको भएको ट्वीटर मार्फत् जानकारी गराएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस