खबर एक्सप्रेस२०७७-०४-०६ ०७:२१ मा प्रकाशित Total Shares: 448
काठमाडौं - सरकारले भदौ १ देखि विद्यार्थी भर्ना खुला गर्ने निर्णय गरेको छ ।
मंगलबारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा अर्थमन्त्री युवराज खतिवडाले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ देखि विद्यार्थी भर्ना थाल्ने, परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधिसुरु गर्ने निर्णय जानकारी दिएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस