शिक्षकसँग भएको सहमति मन्त्रिपरिषद्बाट अनुमोदन, आन्दोलन स्थगित
खबर एक्सप्रेस
२०८२-०१-१७ ०९:२५ मा प्रकाशित
Total Shares: 138
काठमाडौं - सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमति मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नौ बुँदे मागलाई अनुमोदन गरेको हो । योसँगै २९ दिनदेखि जारी शिक्षक आन्दोलन टुंगिएको छ ।
यस सहमतिसँगै शिक्षकहरू आन्दोलन टुंग्याएर भोलि बिहीबारदेखि विद्यालय फर्किनेछन् ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंमा सडक आन्दोलन गरिरहेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस