रास्वपा सभापति लामिछानेले काठमाडौं-३ बाट गरे मतदान
खबर एक्सप्रेस
२०८२-११-२१ ०७:४५ मा प्रकाशित
Total Shares: 56
काठमाडौं - रास्वपाका सभापति रवि लामिछानेले मतदान गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार बिहान उनले मतदान गरेका हुन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत महाँकाल चौरस्थित केन्द्रमा पुगेर उनले मतदान गरे ।
उनी बिहानै मतदान केन्द्रमा पुगेका थिए । रवि लामिछाने चितवन–२ मा उम्मेदवार छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस