तिनाउ खोलामा बेपत्ता भारतीय नागरिकको शव फेला
खबर एक्सप्रेस
२०८२-०२-११ १२:१८ मा प्रकाशित
Total Shares: 102
काठमाडौं-पौडी खेल्ने क्रममा तिनाउ खोलाको ड्यामसाइडमा डुबेर बेपत्ता भएका १८ वर्षीय सोयव अन्सारीको शव फेला परेको छ ।
नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले अन्सारीको शव शुक्रबार दिउँसो फेला पारेको हो ।
अन्सारी यही जेड ८ गते पौडी खेल्ने क्रममा पाल्पाको तिनाउ गाउँपालिका(३ स्थित तिनाउखोलाको ड्यामसाइडमा बेपत्ता भएका थिए ।
भारतको नौतुना घर भएका अन्सारी नेपाल भ्रमणको लागि आएका थिए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस