काठमाडौं-  देशका विभिन्न सानाठूला नदीमा आज पानीको बहाव बढेको छ ।

सप्तकोसी नदी चतरामा जलसतह बढ्दो क्रममा छ । त्यहाँ जलसतह सतर्कता तहनजिक पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।