काठमाडौं-नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेका छन्।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला काठमाडौं प्रहरी परिसरले उनलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरेको हो ।
उनलाई पक्राउ गर्नुको कारण भने खुल्न सकेको छैन ।

.gif)


