रुपन्देही - रूपन्देही क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

८ हजार ४ सय ६३ मतगणना हुँदा एमालेका उम्मेदवार प्रमोद यादवले २ हजार ६ सय ९८ मत पाएका छन् ।

नेपाली कांग्रेसका आशुतोष मिश्रले २ हजार २ सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कन्हैया बनियाँले १ हजार ८ सय ३०, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाले ६ सय ६९ मत ल्याएका छन् ।