बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
खबर एक्सप्रेस
२०७७-०८-३० १२:१२ मा प्रकाशित
Total Shares: 245
काठमाडौं - प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । नियमित रुपमा सोमबार बैठक बस्ने गरेको भए पनि बैठक आज बसेको हो ।
बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक डाकेका थिए । सभामुख अग्नीप्रसाद सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्या नपुग्दा बैठक स्थगित भएको थियो । संवैधानिक परिषद्को बैठक मंगलबार साँझ ५ बजेको लागि डाकिएको छ ।
फेसबुक पेज Like गर्नुहोस