नेपालले आज श्रीलंकासँग खेल्दै
खबर एक्सप्रेस
२०८२-०१-२८ ०१:५९ मा प्रकाशित
Total Shares: 72
काठमाडौं - साफ यू–१९ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ।
समूह बीमा रहेको नेपालले आज प्रतियोगिताको पहिलो खेल भारतको युपीस्थित गोल्डेन जुब्ली स्टेडियममा खेल्नेछ।
खेल नेपाली समय अनुसार ७ः४५ मा सुरु हुनेछ।
राम थापाको कप्तानीमा रहेको यस टिमले आज श्रीलंकालाई हराएमा १ खेल अगावै सेमिफाइनलमा स्थान पक्का गर्नेछ।
समूह बी अन्तर्गतको पहिलो खेलमा घरेलु टिम भारतले श्रीलंकालाई ८–० ले पराजित गरिसकेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस