काभ्रेपछि अछाममा पनि भूकम्पको धक्का खबर एक्सप्रेस २०७९-११-२१ १०:४९ मा प्रकाशित Total Shares: 88 काठमाडौं - आज बिहान अछाममा पनि भूकम्प गएको छ ।बिहान आठ बजेर ३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।यसअघि बिहान आठ बजेर तीन मिनेट जाँदा काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
फेसबुक पेज Like गर्नुहोस