देउवा समूहको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 5
काठमाडौं - नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबार तत्कालीन केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।
बैठक आज बिहान ११ बजे धुम्बाराहीमा बस्ने छ । बैठकलाई निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेतृत्व गर्ने छन् ।
समूहमा नेता शेखर कोइराला पक्ष पनि सहभागी हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस