नेपालमा थपिए ६३ कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७९-०६-१४ ०५:०६ मा प्रकाशित
Total Shares: 215
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४१ जनाको पिसिआर र एक हजार ५९४ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका सँगै देशभर १ हजार ४ जना सक्रिय संक्रमित रहेका छन् । आज १०३ जना संक्रमण मुक्त भएका छन् । आज कसैको मृत्यु भएको छैन ।

.gif)



फेसबुक पेज Like गर्नुहोस