बालुवाटारमा प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल
खबर एक्सप्रेस
२०८२-०१-०६ ०५:४७ मा प्रकाशित
Total Shares: 139
काठमाडौं-प्रमुख तीन दलका शीर्ष नेताहरू बालुवाटारमा छलफलमा जुटेका छन् ।
संक्रमणकालीन न्यायलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल चलिरहेको हो ।
छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकाली न्यायसम्बन्धी सल्लाहका अग्नि खरेल पनि सहभागी रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस