चितवन - रास्वपा महाधिवेशनका लागि प्रतिनिधि विवादका कारण टुंगो लाग्न नसकेको मधेशका प्रतिनिधि मध्यरातमा टुंगो लागेको छ ।

प्रदेश अधिवेशन हुननसकेको र नेतृत्व अभावका कारण प्रतिनिधि तय हुन सकेको थिएन ।