राष्ट्रियसभामा दिगो विकास समितिको प्रतिवेदन पेश खबर एक्सप्रेस २०७७-०९-२४ ०३:४९ मा प्रकाशित Total Shares: 476 काठमाडौं - राष्ट्रियसभामा दिगो विकास तथा सुशासन समितिको आव २०७६–७७ को वार्षिक प्रतिवेदन पेश भएको छ ।सभाको आजको बैठकमा सभापति तारादेवी भट्टले समितिको वार्षिक प्रतिवेदन पेश गरेकी हुन् । राष्ट्रियसभाको अर्को बैठक यही पुस २६ गते अपराह्न १ बजे बस्नेछ ।
फेसबुक पेज Like गर्नुहोस