राजावादी प्रदर्शनमा घुसपैठ गर्ने दुई जना प्रहरी नियन्त्रणमा खबर एक्सप्रेस २०८२-०२-१६ ०३:४२ मा प्रकाशित Total Shares: 35 काठमाडौं-हिन्दुसहितको राजसंस्थाको मागसहितको राजावादीहरूको प्रदर्शनमा घुसपैठ भएको भन्दै दुई जनालाई प्रहरीको जिम्मा लगाइएको छ ।रत्नपार्कबाट केहीबेर अघिमात्रै दुई व्यक्तिलाई प्रहरीको जिम्मा लगाइएको हो ।आन्दोलनका लागि उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटिमण्डप पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस