काठमाडौं - स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिई ६० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ उपदफा (१) को खण्ड ९ज० अनुसार ती कर्मचारीलाई सेवाबाट किन नहटाउने भन्ने विषयमा १५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।

.gif)


