रसुवा - अविरल वर्षापछि भोटेकोसी नदीमा आएको बाढीले रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको छ ।
बेलिब्रिज बगाएपछि बाढीले रसुवा भन्सार र जलविद्युत् आयोजनाको सामान बोक्न प्रयोग हुँदै आएका करिब ३ दर्जन गाडी जोखिममा परेका थिए ।
तर, प्रशासनको पहलमा राति नै नदी किनाराका गाडी सुरक्षित स्थानमा सारिएकाले थप क्षति हुनबाट जोगिएको छ ।

.gif)



