ओली र अमेरिकी राजदूतबीच भेटवार्ता खबर एक्सप्रेस २०७९-०७-१७ ०७:५७ मा प्रकाशित Total Shares: 183 काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नवनियुक्त अमेरिकी राजदूत डीनए थम्पसनबीच भेटवार्ता भएको छ।उनीहरू बीच बिहीबार शिष्टाचार भेट भएको ओलीको सचिवालयले जनाएको छ। थम्पसन दुई साताअघि राजदूतको रूपमा नेपाल आएका हुन्।
फेसबुक पेज Like गर्नुहोस