धनकुटाबाट राजेन्द्र राई निर्वाचित खबर एक्सप्रेस २०७९-०८-०८ ०२:५८ मा प्रकाशित Total Shares: 112 काठमाडौं - धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राई निर्वाचित भएका छन् ।नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापालाई १ हजार ३८७ मतान्तरले हराउँदै राई निर्वाचित भएका हुन् । राजेन्द्रले ३० हजार १ सय एक मत ल्याए भने सुनिलले २८ हजार ७ सय ४ मत मात्रै ल्याएका छन्।
फेसबुक पेज Like गर्नुहोस