काठमाडौं र भक्तपुरमा दुईजना मृत फेला
खबर एक्सप्रेस
२०८०-०८-०३ ०२:०० मा प्रकाशित
Total Shares: 107
काठमाडौं - काठमाडौंकाे तारकेश्वर नगरपालिका-५ फुलबारी छबेली टोलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुरकाे मध्यपुर ठिमी नगरपालिका-८ बोडे बस्ने ४६ वर्षीय बद्री भक्त श्रेष्ठ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस