काठमाडौं- काठमाडौका मेयर बालेन शाह छाेरीकाे बाबु बनेका छन्। उनकी पत्नी सविना काफ्ले आज बिहान छोरीलाई जन्म दिएकी हुन्। बालेन र सविनाले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए।
छोरीको बाबु बने बालेन शाह
खबर एक्सप्रेस
भाद्र १७, २०८०
२५५


.gif)


