मेयर भेट्न आउनेलाई ‘हाफ पाइन्ट’ निषेध
खबर एक्सप्रेस
२०७६-०५-११ ११:०० मा प्रकाशित
Total Shares: 1013
काठमाडौं - कीर्तिपुर नगरपालिकाले मेयर भेट्न आउनेलाई हाफ पाइन्ट तथा भड्किलो लुगा निषेध गरेको छ ।
नगरपालिकाले भेटघाटलाई शिष्ट बनाउन मर्यादित पोशाक लगाएर आउन अनुरोध गरेको छ ।
नगरपालिकाले पोसाकसँगै व्यक्तिगत कामका लागि भेट्न आउनेलाई २ बजेपछि समय तोकेको छ । हाफ पाइन्ट तथा भड्किलो लुगा लगाएर आउने क्रम बढेपछि यस्तो सूचना निकाल्नुपरेको नगरप्रमुख रमेश महर्जनले बताए ।
कान्तिपुरबाट
फेसबुक पेज Like गर्नुहोस