राप्रपाले बोलायो आकस्मिक बैठक खबर एक्सप्रेस २०७७-०९-०५ १२:१७ मा प्रकाशित Total Shares: 280 काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि राप्रपाले यसबारे आधिकारिक धारणा बनाउन आकस्मिक बैठक बोलाएको छ ।आइतबार ३ बजेका लागि केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बोलाइएको पार्टीका अध्यक्ष कमल थापाले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस