यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा, सतर्कता अपनाउन अनुरोध
खबर एक्सप्रेस
२०८२-०२-१९ ०८:०६ मा प्रकाशित
Total Shares: 352
काठमाडौं - हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस