ऊर्जामन्त्री पुनले राजीनामालगत्तै सरकारी निवास छाडे
खबर एक्सप्रेस
२०७७-०९-०५ ०६:५५ मा प्रकाशित
Total Shares: 291
काठमाडाैं - ऊर्जामन्त्री वर्षमान पुनले राजीनमा दिएलगत्तै सरकारी निवास छाडेका छन्। आज प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि सात जना मन्त्रीले पत्रकार सम्मलेन गरी सामूहिक राजीनमा दिएका थिए। यसरी राजीनामा दिनेमा वर्षामान पुन पनि थिए।
आजै उनी सरकारी निवास छाडेर आफ्नो घरतर्फ लागेका मन्त्री पुनका प्रेस सल्लाहकार दयानिधि भट्टले जानकारी दिएका छन्।
फेसबुक पेज Like गर्नुहोस