काठमाडौं - महालेखापरीक्षकको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरिएको छ ।

बुधबार महालेखापरीक्षक तोयम रायाले ६२औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामन्त्रद्र पौडेलसमक्ष पेस गरेका हुन् । संविधानको धारा २९४ को उपधारा १ बमोजिम प्रतिवदेन भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।