काठमाडौं, एजेन्सी - युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताएका छन्। तर उनी वार्ताको लागि बेलारुसमा भने नबस्ने बताएका छन् ।  

मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय भूभाग प्रयोग गर्दै आएको हुृनाले त्यहाँ नबस्ने बताएको समाचारमा जनाइएको  छ  ।