कोरोना: भारतमा एकैदिन २६ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०१-०५ ०६:४५ मा प्रकाशित
Total Shares: 347
काठमाडौं - भारतमा कोरोना भाइरसको कारण बितेको २४ घण्टामा २६ जनाको मृत्यु भएको छ ।
वल्र्डोमिटरका अनुसार भारतमा कोरोनाबाट १ हजार ६० जना नयाँ संक्रकित थपिएका छन् । हालसम्म भारतमा कोरोनाबाट ४ सय ४८ जनाको मृत्यु भएको छ भने १३ हजार ३ सय बढी संक्रमित छन् ।
भारत कोरोनाबाट दक्षिण एसियामा सबैभन्दा प्रभावित देश हो ।
फेसबुक पेज Like गर्नुहोस