संखुवासभामा सिम्रिकको हेलिकोप्टर दुर्घटना खबर एक्सप्रेस २०८०-०१-२२ ०२:१३ मा प्रकाशित Total Shares: 114 काठमाडौं - संखुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटना भएको छ ।अपर अरुण जलविद्युत् आयोजनाको निर्माण सामग्री बोकेर गएको हेलिकोप्टर संखुवासभाको भोटखोला-४ सिप्रुङको जिजिङ्खामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।हेलिकोप्टरमा सामानबाहेक चालक मात्र रहेको र उनी सकुशल रहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस