कोभिड-१९ : विश्व अपडेट - पछिल्लो २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?
काठमाडौं - विश्वको २०३ देशमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ९० जनाको मृत्यु भएको छ । कोरोनाबारे निरन्तर अपडेट दिइरहने वल्र्डोमिटरका अनुसार विश्वभर ९ लाख ३५ हजार बढी संक्रमित भएका छन् भने ४७ हजार १ सय ९२ जनाको मृत्यु भइसकेको छ ।
सबैभन्दा धेरै प्रभावित मुलुक इटलीमा पछिल्लो २४ घण्टामा ७ सय २७ जनाको मृत्यु भएको छ । अहिलेसम्म त्यहाँ १३ हजार १ सय ५५ जनाको मृत्यु भइसकेको छ भने लाख बढी संक्रमित छन् ।
यस्तै, अमेरिकामा एकैदिन १ हजार ४९ जनाको मृत्यु भएको छ । जुन संख्या अहिलेसम्मको उच्च हो । कोरोनाबाट अमेरिकामा २ लाख १५ हजार बी संक्रमित छन् भने ५ हजार १ सय २ जनाको मृत्यु भइसकेको छ ।
स्पेन, इटलीपछि सबैभन्दा कोरोनाबाट प्रभावित देश मृत्युको आधारमा । यहाँ पछिल्लो २४ घण्टामा ९ सय २३ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ लाख ४ हजार संक्रमित छन् भने ९ हजार ३सय ८७ जनाको मृत्यु भइसकेको छ ।
हेर्नुहोस्, पछिल्लो २४ घण्टामा कुन देशका कतिको मृत्यु भयो त ?
अमेरिका -१०४९
चीन -७
इटली -७२७
स्पेन -९२३
जर्मनी -१५६
इरान -१३८
स्विजरल्याण्ड -५५
फ्रान्स -५०९
युके -५६३
दक्षिण कोरिया -३
नेदरल्याण्ड -१३४
अस्ट्रिया -१८
बेल्जियम -१२३
र्पोचुगल -२७
क्यानडा -१३
टर्की -६३
अस्ट्रेलिया -३
नर्वे -५
आयरल्याण्ड -१४
डेनमार्क -१४
ब्राजिल -४१
रुस -७
चिलि -४
पोल्याण्ड -१०
स्विडेन -५९
चेक्भिया -८
इक्वेडर -१९
रोमानिया -१०
इजरायल -६
लक्जमबर्ग -६
मलेसिया -४
फिलिपिन्स -८
पाकिस्तान -१
थाइल्याण्ड -२
साउदी अरब -६
इन्डोनेसिया -२१
भारत -२३
ग्रिस -२
पानामा -२
डेमोनेसियन रिपब्लिक -६
मेक्सिको -१
पेरु -८
अर्जेन्टिना -५
सर्बिया -५
कोलम्बिया -१
इस्टोनिया -१
अल्जेरिया -१४
इजिप्ट -६
इराक -२
यूएई -२
युक्रेन -३
मोरक्को -३
अर्मेनिया -१
हंगेरी -४
लेबनान -२
ट्युनिसिया -२
एन्डोरा -२
माल्दोभ -१
बुल्गेरिया -२
स्लोभाकिया -१
कजाकस्तान -१
नर्थ मेसोडोनिया-२
उरुग्वे -१
साइप्रस -१
बुर्किनाफासो -२
सान मारिन -२
सेनेगल -१
होन्डुरस -३
श्रीलंका -१
बेलारुस -१
मौरिसस -१
बोलिभिया -१
डिआरसी -१
नाइजर -२
आइस अफ म्यान -१
बंगलादेश -१
जमैका -१
टोगो -१
एल साल्भाडोर -१
माली -१
कंगो -२
बहमास -१
गुयना -१
सेन्ट मार्टिन -१
एमएस ज्यानदाम -२
फेसबुक पेज Like गर्नुहोस