काठमाडौं - संसद विघटनपछि प्रधानमन्त्री के पी शर्मा ओलीले आफु समर्थक नेताहरुसँग छलफल तीब्रता बढाएका छन् । उनले सोमबार बिहान आफु निकट रहेका नेताहरुलाई बालुवाटारमा छलफलका लागि बोलाएका छन् । 

नयाँ राजनीतिक तरंग आएसँगै उनले नयाँ रणनीतिका साथ अगाडि बढ्न आफु निकट नेताहरुलाई बालुवाटार बोलाएको स्रोतले जनाएको छ । 

संसद विघटन गरेसँगै ओलीले आफु निकट शिर्ष नेताहरुसँग छलफलमा व्यस्त रहेको स्रोतले जनाएको छ । 

आफु निकट र आफ्नो साथ दिने नेताहरुको पहिचान गर्न पनि प्रधानमन्त्रीले सोमबार बिहान नेताहरुलाई बोलाएको बताइएको छ ।