राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
खबर एक्सप्रेस
२०८२-०२-१९ ०३:१९ मा प्रकाशित
Total Shares: 130
काठमाडौं - राजावादी आन्दोलनमा सहभागी भएका राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्।
पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका थापालाई नक्सालचौरबाट प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरी घेरा तोडेर बालुवाटारतर्फ जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो । भ्यानमा राख्दै गर्दा थापाले भ्रष्ट सरकार मुर्दावाद भन्ने नारा लगाएका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस