समयमा गाउँ–नगरसभा नगर्ने १२५ स्थानीय तहलाई सरकारले अनुदान नदिने
खबर एक्सप्रेस
२०७६-०३-१६ ११:०० मा प्रकाशित
Total Shares: 586
काठमाडौं – निर्धारित समयमा गाउँ र नगर परिषद् नगर्ने स्थानीय तहलाई सरकारले कुनै प्रकारको अनुदान नदिने भएको छ ।
नेपालको संविधानको धारा ५९ को उपधारा ९३० मा संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो तहको बजेट बनाउन र प्रदेश र स्थानीय तहले बजेट पेस गने समय संघीय काुनुनबमोजिम हुने उल्लेख गरिएको छ ।
मंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भूपाल बरालका अनुसार करीब १५० हाराहारीका स्थानीय तहले आफ्ना अनुमानित आय–व्ययको विवरण मन्त्रालयमा बुझाएका छैनन् ।
नेपाल समाचारपत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस