कांग्रेसको घोषणाः १३ गते देशभरका निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने
खबर एक्सप्रेस२०७७-०९-०९ ०३:२० मा प्रकाशित Total Shares: 313
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध पुस १३ गते देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस १३ गते देशभरका एक सय ६५ संघीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस