काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभरका ५६ वटा जिल्लामा अधिवेशन सम्पन्न गरेको छ ।

पार्टीका प्रवक्ता मनिष झाले जेठ २३ र २४ गते तय गरिएको ६८ जिल्ला अधिवेशनमध्ये हालसम्म ५६ जिल्लामा अधिवेशन सम्पन्न भएको जानकारी दिए ।