दुम्कीबासको डाइभर्सन बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
खबर एक्सप्रेस
२०८२-०३-०२ १२:०८ मा प्रकाशित
Total Shares: 54
काठमाडौं- आज बिहान आएको बाढीले नवलपरासी पूर्वको दुम्किवासमा ‘डाइभर्सन’ बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । विनयी खोलामा बनाइएको डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी सिमेन्ट उद्योगको गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस