झापा-५ मा केपी ओलीभन्दा दोब्बर मतले अगाडि बालेन
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 28
झापा - झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।
प्राप्त विवरण अनुसार रास्वपाका उम्मेदवार बालेन शाह ८१४ मतसहित चुनावी प्रतिस्पर्धाको पहिलो स्थानमा छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले ३८४ मतका साथ पछ्याइरहेका छन् ।
निर्वाचन कार्यालयका अनुसार बिहान ६ बजेसम्म जम्मा १४ सय मत गणना भएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस