काठमाडौं-नेपालमा १५ दिन अगाडि नै मनसुन भित्रिएको छ। 

गएराति पूर्वी नेपालबाट मनसुन भित्रिएको र अहिले कोशी प्रदेशका अधिकांश भूभागमा फैलिसकेको छ।

मनसुन भित्रिने सरदर मिति भने जुन १३ मा थियो।