आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन पक्राउ
खबर एक्सप्रेस
२०७८-०३-०६ ०७:१५ मा प्रकाशित
Total Shares: 323
काठमाडौं - आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा संग्रौलासहित शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
महानगरीय प्रहरी बृत्त गौशाला भित्रै खुश्बु घिमिरेमाथि कुटपिट गरेको घटनामा अनुसन्धानका लागि संग्रौलालाई पक्राउ गरिएको हो ।
फेसबुक पेज Like गर्नुहोस