काठमाडौं - उपत्यकामा वर्षा भइरहेको छ। आज यसवर्षको पहिलो हिउँदे वर्षा भएको हो।
आइतबार दिउँसो पश्चिमी वायुको प्रभावका कारण काठमाडौँका विभिन्न स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मेघगर्जनसहित वर्षा भएको हो।