कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 7
कञ्चनपुर - प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक बोहरा विजयी भएका छन् । उनले ३३ हजार ९५२ मत प्राप्त गरेका छन् ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी) ले १० हजार ८२७ मत, नेकपा एमालेका बचनबहादुर सिंहले ६ हजार ४१८ मत, नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद पन्तले ६ हजार ३३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका तिर्थराज चटौतले एक हजार ९९३ मत प्राप्त गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस