निर्वाचनबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको 'ब्रिफिङ'
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 26
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका बारेमा ‘ब्रिफिङ’ गरेकी राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
बिहीबार मुलुकभर प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस